Posted by: desert_rain July 8, 2008
SAVE NEPAL!!
Login in to Rate this Post:     0       ?        
देशको भबिस्य दुइचर जनालएे बन्द कोठामा बसेर तय गर्दै छन । देशलाई लूत्न सम्म लुटेर अब देश बिनाश गर्नीए कुर हरुमा छलफल गर्दै चन। नेपाली र नेपालीपन दौर को फेर्मा झुन्दिएर्य अत्मा हत्या हुन लगेको छ । आफ्नो खुट्टा म आँफै बन्चरो हन्द पनि हामी थाहा नपाउन भाईसक्योउन।

हामीलएे अब कङ्रेस कम्युनिष्ट भएर हैन  । देश्भक्त नेपाली भएर सोचओुन। देश नै रहेन भनएे हाम्रो पहिचन पनि स्वत: बिलएर जनेछ । सबै जन मिलेर गलत लाई गलत भन्न नहिच्किचोउ । नत्र साह्रै ढिलोओ होला है  । आफ्नो पहिचन जोगाउन् सबै दाजुभै हरु मिलेर। 
Read Full Discussion Thread for this article