Posted by: dipika02 July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

पिया कता बेपत्ता? त्यो गीत राम्रो छ है? मलाई पनि एकदम मन पर्ने हो

हर्क दाई केही छैन, तेत्तिकै भनेकी मात्रै हो। पहिले देखेकी थिन अनी पछी त लाउरिनी देखेर हासउठ्यो।

लहरे मेरो तेती राम्रो नाम मन परेन तिमीलाई? अब नाम नै तेस्तइ छ म के गरु?

रिट्ठे अझै खाइनै राछ?

Read Full Discussion Thread for this article