Posted by: serial July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
रमाइलोको कुरै नगरु दिपिका
चौतारी हस्तिलाई भेट्दा त कस्तो रमाइलो भयो
ठुल्दै पित:, पुन्टे दाई भाउजु, अन्तरे दाई भाउजु , रिट्ठे अनी पर्वते
सबै एक से एक -  
दिपिका लेख्यो दिपइका हुन्छ - कस्तो नाउ हो
दिपु लेख्यो दिपउ हुने क्या
निक नेम छैन
Read Full Discussion Thread for this article