Posted by: dipika02 July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

"बल्ल एउटा लाउरिनीको सवारि भो" ल झन गीत बजाइदिराछु मलाई लाउरिनी रे हर्क दाई ले

मेरो लङ वीकेन्ड त रमाइलो भयो साथी। तिमीहरु ले पनि खुब रमाइलो गरेछौ 

 अनी लहरे त्यस्तो सोबर है? मेरो त साथी भईहाल्छ नि सोबर

Read Full Discussion Thread for this article