Posted by: serial July 7, 2008
Login in to Rate this Post:
0
?
के हो यो रिट्ठे ले साह्रै निहु खोज्यो यार
त्या त चुइक नबोली बस्या थ्यो।
यहाँ आएछी हेर एस्को ताल
हान्न त मन लाथ्यो नि - बजाउन लाथे
चस्मा फुट्छ भनेर मात्रा नत्र सकिसक्या थ्यो तेही
कहिले चस्मा फुकाल्ला हानुला भनेर कुरेर बस्या ज्यान गएनी
फुकाल्दैन मुला ले
के छ हर्के दाई अनी दिपिका - भुजा चत् भयो त