Posted by: ritthe July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ए हे दीपीका जी, सञ्चै?

अनी कस्तो भयो त लङ वीकेन्ड? हैन लहरेले खै किन डराउनु पर्ने हो म सँग। झन मैले भनेको ल तिमीले गरेको कर्तुतहरु मैले बिर्सिदिये ल आउन त भेटौ भनेको हैन अहिलेलाई ठिकै छ रिट्ठे पछी भेट्छु म भन्छ बौचा !

ए हैन है दीपीका मजाकै मजाकमा जिस्केको मात्र हो ! लहरे सँग पनि भेट भयो सोबर भन्दा पनि अत्ती सोबर रइछ बौचा त भनेर भन्न मिलेन क्या रे ! मैले त त्यो उस्को १ प्याराग्राफ् को नाम प्रिन्ट गरेरै लगेको थिए, भेट्ने बित्तिकै पढेर सुनाइदेको ! लोल

अनी हामी सञ्चै तेसोभए?

अनी हाम्रा मान्छेहरु खै कता गये त आज साथी?

Read Full Discussion Thread for this article