Posted by: ritthe July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ए त्यस्तो पो हर्के दाई, सबै जाना सुतिसके होला तेइ भएर नआको !

अब भोली आउँलान नि !

बरु त्यो एउटा नारायण गोपाल को खतरा भन्दा पनि खतरा गीत याद आयो त्यो सम्मेलनको

ठुल्दाइ लाई थाहा होला त्यो गीत, राखन है हर्के दाई

Read Full Discussion Thread for this article