Posted by: ritthe July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

के छ हर्के दाई?  आजको मर्निङ हो नि कैले को हुनु ! मस्त निन्द्रा पुगाएर उठेपछी मर्निङ मनाउनु परेन त भन्या?

के गरेउ २-३ दिन सम्म तिम्ले हर्के दाई? ल चौतारीमा के के भयो कस-कस्ले सम्झ्यो मलाई यस्सो भनन !

सम्मेलनमा बौचालाई भेट्ने भनेको बौचा त डरले लुक्या लुक्यै गर्‍यो नि ! नडराउन बौचा केही त गर्दिन म भनेको, हैन भईहाल्यो अर्को पाली भेट्छु म भन्छ

Read Full Discussion Thread for this article