Posted by: ritthe July 7, 2008
Login in to Rate this Post:
0
?
३ दिन को निन्द्रा पुगाइयो बल्ल !
ल हर्के अब मिठो मिठो गीत ले स्वागत गर त मलाई !
अरु कलाकारहरु कता गये त?
ठुल्दाइ लाई तारेमाम, भयो त भुजा माम?