Posted by: Amazing July 7, 2008
The Road Less Travelled : आफ्नै कथा
Login in to Rate this Post:     0       ?        
धन्यवाद सबैलाई जस जस्ले पढिदिनु भयो अनी ShoutBox मार्फत कमेन्ट दिने साथीहरुलाई , अनी  Specially  मैले चन्द्रमामा लान्छु भन्दा भो म त अर्कै झरना हेर्न जान्छु भन्नेलाई
--------------------------------------------------
हक्रे ब्रो, धन्यवाद - कथा आफ्नै हो अनी ब्यथा पनि, धन्यवाद प्रतिकृयाको लागि
अरु पनि छिट्टै लेक्छु ल, पढ्दै गर्नु ल
-------
जोशिट, जी स्रोह बर्षमै घर छोडेर कता भागेको? कि बम्बै त होइन? क्रिकेट्को कुरा, हार्नु हारेनी बज्याहरु


---
राहुलदाइ, तँपाइले जसरी ८ बर्समै घर धान्न सक्ने हिम्मत भएको भये त एक्लो ज्यानको लागि किन परदेश्मै भाग्नु पर्थ्यो र? धेरै खुशी लाग्यो तंपाइको प्रतिकृया पाउदा। गल्ती कमजोरिहरु औल्याइदिनुहोला, धेरै धेरै धन्यवाद।
----
फुचेकेटो जी, धन्यवाद प्रतिकृयाको लागि ,एही मौकामा अर्को कुरा पनि खुसुक्क भनिहाल्छु, 
अनेकौ साझाबासी मध्य म पनि तंपाइका लेखका फ्यान हुँ,
-------
Light -2
ठुले, तिम्रो चिट्ठी पाउदा मेरो साह्रै रमायो, लौ त ठुले अब सानैमा सँगइ स्कुल पढियो, रमाइलो गरियो, खोलामा पौडी खेलियो, आँप पनि खानु सम्मा खाइयो अहिले आएर म दिल्ली बम्बै धाउदैछु तर तिमी राम्रो सँग पढ्नु। चिट्ठीपत्र लेख्दै गर्नु।

उही झिल्के कान्छो


-----
सान्नानी, कस्तो छोटो मिठो कमेन्ट लेखेको त्यो पनि मेरै स्टाइलमा
? धन्यवाद है, यस्तै हौसला दिएमा त छिटो छिटो लेख्छु नि।

बिस्टे ब्रो, आफुले भोगेको कुरा लेख्न खासै गाह्रो नहुने रहेछ। धन्यवाद छ है।
--------
चिप्लेढुङा ब्रो, धन्यवाद, अरु पनि छिट्टै लेक्छु ल, पढ्दै गर्नु ल



Read Full Discussion Thread for this article