Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सब जना थाकेर भागे जस्तो छ, कामचोरहरु। बौचा नि दिनमै सुती दिने?

आज महिला संघ को उपस्थिती न्यून देखियो। चेली र सान्नानी मात्र यसो देखिए जस्तो गरी टाप।

Read Full Discussion Thread for this article