Posted by: chipledhunga July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

अपरान्हकालीन जदौ। बल्ल बिस्तारै झुल्किन थालेछन् बाल्टिनमोडेहरु। सुन्तले र लहरेलाई वेलकम ब्याक। अनी कती बाल्टिन रित्त्याइयो त? अरु हरु चाँही कता लाग्या हुन कुन्नी?

  
Read Full Discussion Thread for this article