Posted by: Harka_Bahadur July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ तरेमाम, नेपाल बाट लेर आको अजिथ्रोमाइसिन भन्ने यन्टीबायोतिक सुरु गर्दे आहिले अली सन्चो छ, टन्सिल बढेर, हरी बिजोग केही खान नहुने भर, ताल बेताल नै भोनी जिन्दगी त, अब भोली देखी निको हुन्छ भन्ने आसमा छु।
Read Full Discussion Thread for this article