Posted by: ritthe July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सबैलाई दोश्रो राउन्ड को जदौ, नमस्ते, तारेमाम

ANA सक्क्यो !  निन्द्रा लाग्यो, भोक लाग्यो, थकाई लाग्यो, प्यास लाग्यो खै के के भयो  आज त ! काम गर्न पट्क्कै मन छैन ! कैले छोड्ने हो यो ह्याङ ओवर ले पनि !

ठुल्दाइ, पुन्टे दाई, अन्तरे दाई, पर्बते दाई, लहरे दाई सबै सँग सौहार्दपूर्ण वार्तालाप भयो ! खुशी लाग्यो ! बाँकी कुरा सबै एवरेज !

ठुल्नानी, सान्नानी, चेली नानी, दीपीका नानी र पिया सबै लाई नमस्ते !
चिप्ले, हर्के, लहरे, ठुल्दाइ, बिस्टे सबैलाई जदौ !

Read Full Discussion Thread for this article