Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या  स्टाइलमा दोस्रो राउण्ड को जदौ का साथमा तारेमाम।

पहिले न भेटेको लहरे एक जना मात्र थियो, चौतारीबासी मध्ये। लहरे को बयान गरेर साध्ये छैन। असाध्ये भलादमी, औरेजिमा जेण्टल्म्यान। एकै चोटि ठुलदाइ भनेर बोल्न आए। रिट्ठे , अन्तरे , पर्बते सबैलाई सुंघेरै चिने। बडा गजब को रहेछ।
  
 

Read Full Discussion Thread for this article