Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        


ANA रिपोर्ट पार्ट २

सो भेला मा चौतारीका महान हस्तिहरु, पूण्टे बुढा परिवार, पर्बते मार्साब, लहरे बौचा, रिट्ठे पट्ठो, अन्तरे दाई लगायतका उपस्थिती थिए। चौतारी बासी को गरिमामय उपस्थितिले गर्दा सदा झै हुने भीषण झगडा यसपाली धक्कामुक्की मै सीमित भै नेपाली भेलामा फाइट हुन्छ भन्ने हरु राइट भएन। चौतारीका मौन पाठक हरु पनि असंख्य भेला भएका थिए। ठुलदाइ भन्ने मान्छे चिन्ने अबसर नि पाए, कोइ होस् मा आए, कोइ बेहोस् भए।
 

Read Full Discussion Thread for this article