Posted by: Rahuldai July 6, 2008
Login in to Rate this Post:
0
?
गीतान्जली कार्यक्रमका संचालक लहरे अहिले ana को झिलिमिलीमा रमाइ रहेको समाचार प्राप्त भएकोले २-४ वटा गीत म आँफै टाँस टुँस गर्दै छु।
भक्त राजा आचार्य को यो रोमाण्टिक गाना प्रस्तुत छ।