Posted by: desert_rain July 6, 2008
मधेसीहरुको "मधेस स्वायत्त राज्य" माग कती जायज ??
Login in to Rate this Post:     0       ?        
मधेस को माग मधेसबादी दलहरुको मात्र माग हैन। यो नेपाली कांग्रेस पार्टीको पनि माग भएको छ अब। माओवादीको जतियताको राजनीति र गिरिजाउ को नेपाली कांग्रेसले भारतीय मालिकलाई खुशी राख्नीए प्रयत्न हो यो । आज प्रकासित नेपाल पत्रीकामा एस कुरालाई राम्रो सँग प्रकाश पारीएको छ। एसो एक चोटि नेपाल पत्रीका को कवर स्टोरी पढ्नु होल । मधेस मुद्दा के हो भन्नीए क्लेअर हुन्छ ।

भगवान पशुपतिनाथ ले हामी सबैको रक्षा गरुन ।
Read Full Discussion Thread for this article