Posted by: uptowngal July 6, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

लाउरे बोइ तिमी जस्तो धक्कु लगाउने धरै आएको 
तिमी जस्तालाई हराउन म एक्लै पो आएको 

बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ।

 


 

Read Full Discussion Thread for this article