Posted by: Harka_Bahadur July 4, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

मायालुले मायालुले मायालुले हामीलाई पिरैमा डुबायो
निस्ठुरिले निस्ठुरिले हामीलाई जालैमा फसायो

मायालुहरु यस्तो हुन्छन भन्ने मन्मा कहिले बसेन
उनिहरु पापी हुन्छन भनी हृदयमा कहिले बसेन।

 

Mayalule - Mayalule
Read Full Discussion Thread for this article