Posted by: Harka_Bahadur July 4, 2008
Login in to Rate this Post:
0
?
कहाँ तिम्रो मायालुलाई छाडी राखेउ।
गाग्रिमा थापेको पानी, चिम्टीले लिपेको आगन, अगेनामा दाउराको धुवा, आशु पुछने कुसु मेरुमाल।