Posted by: Harka_Bahadur July 4, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

चरी उड्यो बादल छुन लाई म बसेको रेलै गूड्यो कान्छी बस्छिन एक्लै रुनलाई।
आईतवारे मेलै मा गाको कान्छी सँग भेट भाको माइ खोलाको तिरैमा बशी नछुटिने कसम खाको।

पर्खि बस्नु है दियो बाली फर्की आउछु म यसै पाली, बनाउछु म तिमीलाई आफ्नो रगतको सिन्दूर हाली ।
चरी उड्यो बादल छुन लाई म बशेको रेलै गूड्यो कान्छी बस्छिन एक्लै रुनलाई।

 

Chari Udyo - thaha chaina
Read Full Discussion Thread for this article