Posted by: prabhat41 July 4, 2008
Login in to Rate this Post:
0
?
नाटक सुरु न हुदै ,पर्दा खसी सकेछ |
प्रीती फ़ुल्न नपाउदै ,भई मै झरी गएछ |
प्रेम को भाका ओकेलने ,गला बसिसकेछ |
मन चोर्ने अर्को कोई ,भित्रै पसिसकेछ ||१||
तिम्रो सहर बिरानो,गल्ली छ सुनसान |
ढुंगा झै त्यों मन को ,गर्नु नै के बखान |
चीन जान थ्यो हाम्रो ,न मोर्ने पहिचान ,
छोडेर जादैछु सब ,बिगत को त्यों सम्मान ||२||