Posted by: Harka_Bahadur July 3, 2008
Login in to Rate this Post:
0
?
लौ मनी लागे अब, एक छीन राधाको गन्थन सुन्नै पर्यो नत्र मार्छे, लौ ठुल्दाइ, रिठ्ठे गूड नाइट।
लौ साथी हो बोल्टीमोर मा मोज गरौ, धेरै जाड नखाउ, जाड स्वास्थ्यको लागि हानिकारक छ।
लौ है त , भोली भन्न पाउदिन होला आहिले नै सबैलाई भनी हाले है।
HAPPY INDEPENDENCE DAY
HAPPY 4th of JULY