Posted by: Rahuldai July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

नारायण दाई को अर्को शान्दार गीत। रि-मिक्स गरेर गीत को आत्म नै मारिदिएको भने। तर अल्लारे झारे हरु तिनै दिपएश किशोर ले गाको बेसुरा " मलाई माफ गरी देउ " नै मन पराउछन, कलिजुग भनेको यही त होला , नारान।
 

मलाई माफ गरिदेउ - Narayan Gopal

Read Full Discussion Thread for this article