Posted by: Harka_Bahadur July 3, 2008
Login in to Rate this Post:
0
?
लौ बसन्ती बसौ गीत सुन्न।
ठुल्दाइ चै न्युज ब्रेकमा हुनुहुन्छ।
अब हामी सँग बसेर गीत सुन्नु हुने होकी नहुने हो बसन्तीलाई।
लौ तारेमाम बसौ, त्यो गलैचा अली कती सारेर बसौ है ।
ठुल्दाइ चै न्युज ब्रेकमा हुनुहुन्छ।
अब हामी सँग बसेर गीत सुन्नु हुने होकी नहुने हो बसन्तीलाई।
लौ तारेमाम बसौ, त्यो गलैचा अली कती सारेर बसौ है ।