Posted by: Narayangarh suburb July 3, 2008
पुरानो घाऊ !!!!!
Login in to Rate this Post:     0       ?        
दीनेलाई उपहार, पाउनेलाई तीरस्कार
मन भीत्रको यो घाऊ
नीसससिएको छु साह्रै यहाँ
भन तीमीलाई भेट्न कहाँ आउ?

घाऊ दीएर जाने तीमी
उपचार पनि बताउछौ कि
धेरै भयो तड्पिएको
एक्पतक दर्शन दीन आउछौ कि?

Have a good Weekend Rahul Dai and Nepe Dai
Read Full Discussion Thread for this article