Posted by: ritthe July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ लोल !

कामचोर सम्मेलन त गर्ने, सम्मेलन गर्न लाई नि कामै त गर्नु पर्‍यो अरे लोल

चेली को सास चलेको देखेर मलाई आस जाग्यो।


ओहो आज त चौतारीमा बाहार आएछ लौ न
हाइ पिया के छ? ८-८ दिन सम्म कहाँ बेपत्ता हो?

Read Full Discussion Thread for this article