Posted by: Rahuldai July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

लोल जिम्माल लोल। तारेमाम !

पहिल्प पल्ट मात्र होइन फस टाइम जान लाग्या। अम्रिका भासिएको नि धेरै भा छैन नि हो। २ बर्ख नि भा छैन नि। पोहर पश्चिमाञ्चल मा भयो, टाढा भन्दा नि पैसा ज्यादा लाग्ने भाको ले हापियो। यसपाली चाँही नपियो भन्नु पर्‍यो।

Read Full Discussion Thread for this article