Posted by: Harka_Bahadur July 2, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

वहाँ वहाँ बिस्टे वहाँ मेरोनी फेभरेट हो है यो रिम्झिम गिरे साउन भन्ने गीत चै।
सब टाईम टाईम को कुरो हुने रैछ, हामीनी सुन्थेम यि गीत हरु, दारी पाल्त्दै, तातो न छारो, आहिले सम्झिदा हास उठ्छ भनेको।

Read Full Discussion Thread for this article