Posted by: Harka_Bahadur July 2, 2008
Login in to Rate this Post:
0
?
ठुल्दाइ तारेमाम, कस्तो मोटाको गान्ठे, बिहान बिहान दिन चार चोटि चिया खान थालेसी त ठुल्दाइको भुँडी बेलुम फुले झै फुल्न थाले छ है।
ठुल्दाइलाई सबै गीत मन परेको होर । लौ दाई हेरी हलम आइ मीम डट कम मा छ ति गीत हरु सबै।