Posted by: Harka_Bahadur July 2, 2008
Login in to Rate this Post:
0
?
लौ सुनौ है केटी हरुले लल्कारेको।
ए सङिनी हो जम्ने हैनत, जम्ने त होतनी ।
खै र यहाँ ह्यौरे का केटाहरु।
ए हाम्लाई त मान्छे नै पो नगनेको।
झम्के फुली नाकैमा बुलाकी यस्ह पाली त घरबार होलाकी।
लौ यो गीत चै चेली र दिपीका दुबइले एक्कै चोटि ईमेल रिक्वेस्ट गरेछन है आज चै ।