Posted by: copycat July 2, 2008
Tuppo kina yeti ramro???
Login in to Rate this Post:     0       ?        
तिम्रो टुप्पो को बखान गर्न हरिदाइ अगाडि सरे
टुप्पो को स्पर्ष नपाएर कति रिसले मरे
कति ज्यान मोहले जले
कति डाहले मरे
मात्र टुप्पो को त यो लिला छ
तिम्रो कापमा गहिराइ कति होला
खोँचको उष्णता कति होला
सायद यो हिउँदको चिसोपनालाइ जिवन्त बनाउन
तिम्रो खोँचमा कति जिवन जल होला
अनेकौ पटन रसपान गर्न
हजारौ लालयित छन्
कतिले त एक चोटि नै पनि सर्वस्व ठान्छन्
तर म केवल तिम्रो टुप्पो र फेँदमा सिमित छैन
सर्वाङ्गिण स्पर्ष को मोहमा छु
प्याउलिको सोलि-थुँगे फुलमात्र हैन
झुसे पात पनि चपाएर निल्न
लाचार छु, नतमस्तक छु ।
कुरै त हो।
Read Full Discussion Thread for this article