Posted by: Harka_Bahadur July 2, 2008
Login in to Rate this Post:
0
?
लौ यो गीत सुनम ।
धेरै दिन भो तिम्रो झलझल्को यो मनमा आउन छोडिगो।
कतै तिमीले माया मरेउ कि ।
लौ यो गीत बाट सुरु गरम आजको गीतान्जली।