Posted by: dipika02 July 2, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ए मामाले नयाँ चौतारी खन्नु भएछ।
रिट्ठेलाई बधाई छ बोर फस भएको मा,
लहरे के छ तिम्रो हालखबर? भर्खर आउँदै कि निन्द्रा बाट भर्खर खुल्यो आँखा

सन्नानी हजुरको अघी को प्रश्न को जवाफ चै मुस्कान जस्तो भए पनि हजुरको सानी नानीको जस्तो मिठो र हर्ष बिभोर हुने छैन। बरु देखाउनुस् न मलाई फोटो।

Last edited: 02-Jul-08 03:05 PM
Read Full Discussion Thread for this article