Posted by: fucheketo July 2, 2008
Login in to Rate this Post:
0
?
माहिला दाई र क्रेजि प्रतिक्रिया को लागि धन्यवाद !मैले ओछ्यान लाई आवश्कता को एउटा कडि नै देखाउन खोजेको हो ,जसरि भावना सम्बन्धको कडि हो ,भुलचुक भएमा माफ पाउँ है !
stat u have always helped me to improve ,thanx for the support and sugestions.
pjna -जीवन अचम्म छ भन्या ,म पनि छक्क परेँ कल्पनाको जवाफ सुनेर
कथा रोकिएको छैन गति ढिलो भएको मात्र हो ,अन्तिम भाग लेखि सिध्याएँ पढेर कमेन्ट दिनुहोला!