Posted by: parbatya July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
हैन रिठ्ठेले यो ज्यानको कती इर्श्या गरेको हो? बल्ल बल्ल सम्हालेको जिउ दुब्लाएर अझ सुकुटे भयो भने हाम्ले चान्स पाम्ला भनेर होला
बरु बोउसी लाएकै खान्छु, कोही कोही ले त माया पनि मान्चन होला नि
Read Full Discussion Thread for this article