Posted by: Rahuldai July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

अल्लारे गाम्लेहरु( झारे भनुंभनुं लाग्या थियो तर भनिन) डबल र ट्रिपल पोस्टिङ् मै जिन्दगी बिताउने भयौ? डबल र ट्रिपल त अन्त ( जन्त गए बेला) हान्नु नि।

बिस्टे काजी को भोजन भएको हो? मेरो चाँही अहिले ३ मिनेट पछी ९ बजेर १ मिनेट को शुभ साइत मा हुन्छ।


पर्बते मार्साब, कता ? भोजन को ब्यबस्था गर्दै?


रिट्ठे कसलाई कुर्न आएको हो हामी लाई थाहा छ।
 

Last edited: 01-Jul-08 08:01 PM
Read Full Discussion Thread for this article