Posted by: Rahuldai July 1, 2008
Shail Upadhaya - IMPRESSIVE
Login in to Rate this Post:     0       ?        
शैल उपाध्यायको बारेमा पहिलो पल्ट बी पी को आत्मब्रितान्त मा पढेको थिएं।
त्यती बेला राष्ट्रसंघ मा क्लर्क हुनु हुन्थ्यो। स्वर्गिय राजा बिरेन्द्रले बी पी कोइरालालाई भेटी क्यान्सर को उपचार् म गराइ दिन्छु भनी वन वे टिकेट काटी न्यूयोर्क उडाइ दिएको र नेपाली नियोग ( न्यूयोर्क)ले आबश्यक प्रबन्ध गरिदिन्छ भनेर झुक्याइ अलपत्रमा परेका कोइराला लाई यिनै शैल उपाध्यायले निजी खर्चमा अमेरिका रहुन्जेल ब्यबस्था गरिदिएका थिए रे। (बीपी को आत्मब्रितान्त)
आज फेशन दुनियाँ को यो रुप देख्दा र जीवनको उत्तरआर्ध मा त्यतिकै सकृया भएको समाचार साच्ची नै प्रेरणादायक छ। धन्यबाद, शितल बी जी।
 
Read Full Discussion Thread for this article