Posted by: Birkhe_Maila July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

चलचित्रको दृष्य कथाको माग भएको जानकारी

 

हालै चौतारीमा 'कथा चौतारीको' को एक दृष्यलाई लिएर अनेकन चर्चा परिचर्चा र गन्थन चल्दै जाँदा उक्त दृष्य सेन्सर बोर्ड बाट कसरि पास भयो भन्ने कुरामा धेरैजनाको उत्सुकता रहेको खुल्न आएको छ। चौचस द्वारा आज एक पत्रकार सम्मेलन गरि चलचित्रका डाइरेक्टर श्री बिष्टराम बिष्टले उक्त दृष्य कथाको माग भएको र सम्पूर्ण रुपमा पारीवारीक भएको कुरा खोलेका छन् भने उक्त चलचित्र सम्पूर्ण रुपमा (PG) मार्क सहितको पारीवारीक चलचित्र हो भन्ने व्यहोरा पनि सार्वजनिक गरेका छन्।

चौतारी चलचित्र समाचार समिती

Read Full Discussion Thread for this article