Posted by: बिस्टे July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

सुचना

बिर्खे माईला को कथा पट्कथा तथा सम्पादनमा तथा बिस्टेराम बिस्ट को लगानी मा बनाईएको 'सुपर डुपर' हिट चलचित्र 'कथा चौतारीको 'मा भएका केही अनसेन्सर्ड सिन हरु का कारन उक्त चल्चित्र लाई 'आर रेटेड' घोषणा गरिएको छ्। आफ्न उमेर पुगेका बाल बालिका लाई लिएर मात्रा चल्चित्र हेर्न जान अनुरोध गरिन्छ।

चौतारी चलचित्र सस्थान

Read Full Discussion Thread for this article