Posted by: dipika02 July 1, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

लौ बिचरा मदन्वा फस्ने भयो खुब खुशी भई भई हेरेको थ्यो भाले खुइल्या, चोरेको भाले भनेपछी सात्तो जाने होला
मेरो माइला दाई कस्तो ज्ञानी जे भए पनि आखिरमा कुम्ले दाइलाई राम्रै मान्छे बनाइदिनु भएछ
रिट्ठे अब तागत आएपछी कसैलाई पनि बाँकी नराख

लौ न अब ठुल्दाइलाई पनि हिजोको जस्तो झिलिमिली राख्नु पर्‍यो रे
मामालाई खोला ले बगाएर लान आटिसक्यो त्या  कसैको पिर छैन सब्बुको कन्टिनुएसन चहियो रे

नसक्किनी भैयो यि  बुढाहरु सँग   
  

Read Full Discussion Thread for this article