Posted by: Birkhe_Maila July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

म छु!

 

चौतारी कथाको प्रश्न-

कथाका अहिले सम्मका सबै भाग पढ्दा तपाइँलाई त्यहाँ गरिएको बिभिन्न कामहरु मध्ये सबै भन्दा 'मन पर्ने' काम देखि 'कम मन पर्ने' वा 'मन नपर्ने' कामलाई तलका नम्बरहरु आफ्नो इच्छा अनुसार बिगारेर १ देखि १० सम्म दिएर हेर्नुहोस। (१- धेरै मन पर्ने, १०- कम मन पर्ने वा नपर्ने)

१)भैँसी दुहुन

२)भाले काट्न

३) केटीले नुहाएको हेर्न (आफैँ केटी भए केटाले नुहाएको हेर्न) लोल!

४) पैसा चोर्न

५) भाले चोर्न

६) तास खेल्न

७) खैनि मल्न वा खान

८) 'जि' भर्न र तान्न

९) खोला तर्न

१०) हरितालिकेलाई पिट्न

Last edited: 01-Jul-08 02:53 PM
Read Full Discussion Thread for this article