Posted by: बिस्टे July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, धेरै २१ पत्ती हेर्ने नगरनुस् है फेरी भाउजुले नो इन्ट्री गर्दिनु होला घरमा।
हुन्छ भान्जी,१ पुरिया बिस्कुट अनी २-४ पिप्लामेट नि राख्द्या छु तिमी लाई,झट्टै आउ है।माइजु ले नि धेरै सोध्या छ् भन्दिनु भन्याअचिन। तेही भन्या रिट्ठे साह्रै असन्तोसी भर गयो।
हन ए नारने आज काडँ बाटो बिरायोउ ।
चेली नानी लाई नि मुकुन्डो कस्तो सुहाको लौ,चिन्नै गाह्रो भा मलाई त।
लहरे कत्ती काम गर्छौ छड्देउ, त्यो हाकिम कराइ रन्छ ।
चिप्ले आज अली फ्री जस्तो छ् नि ।


आफ्नु त भोली शुक्रबार,अनी छुट्टी मकै भुट्टी।
गन्नु भाई को बाहन पेट मा सबारी हुनु भो,लु गये म पेट पूजा गर्न।

Read Full Discussion Thread for this article