Posted by: serial July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
पप्लु, दिपिका, चेली, टिट्ठे, ठुल्दै, सान्नानी, बिस्टे, रबी, अरु सबैलाई तारेमाम
चेली दिपिका मेरो ठिकै छ,
काम मारा मार छ
यो हप्ता एस्तै होला जस्तो छ,
दिपिका सो बर्फी - बर्फी भनेको पनि स्वीट जस्तो लाग्छ मलाई,
ल त भरे भोली भेटौँला
Read Full Discussion Thread for this article