Posted by: serial July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
अनी हामीलाई त वास्तै गर्न छोड्यो बाइ,
काम को मार ले आउन नपा हो -
तारेमाम भन्न मात्र आको -
मर्न नसकेको साहुहरु - काम पनि कत्ती दिन सकेको हो -
पिर माथि पिर थप्दै छ - लौ के गर्ने
Read Full Discussion Thread for this article