Posted by: dipika02 July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

मामा त्यो पुरिया चै लुकाएर राख्नुस् है म आउछु। अनी माइजुलाई दर्शन सुनैदिनुस् है। म आउछु नि भेट्न

रिट्ठेलाई के भएको होला? कहिले मेरो माइला दाई यस्तो र उस्तो भन्छ, अब मेरै मामा लाई कन्जुस देख्यो फेरी। कहिले पनि केही नलेर आउने अनी खाली खाँउ  खाँउ मात्रै भन्नेहरु कन्जुस कि सम्झी सम्झी सबैलाई लेराउने मेरो मामा कन्जुस ल तिमी नै भनत साथी। 

सान्नानी म हजुरको फुपु रे

एसै बिचरा भाउजु हैरान हुनु भएको हो र? यो ठुल्दाइ तास भएपछी मान्छेका नाम धरी बिर्सिदिने

रबी र चिप्लु नमस्कार

मेरो माइला दाईलाई सदा झै न्यानो माया र अभिबादन यो बहिनिको

Read Full Discussion Thread for this article