Posted by: बिस्टे July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ भातिज स्वागतम चिया बिस्कुट सप्रेम साथ स्विकार्नु भको मा
रिट्ठे: हो भन्या अस्ती ५ पुरिया ल्याको एक्छिन मै चट तेसैले आज खटार देको
भान्जी: त्या देखौनलाई एउटै हो, भान्जी एक्चिन मा एता आउ म सुट्क्क हाल्दिउला एक पुरिया तिमीलाई पाकेटमा। अनी मामाघर कहिले आउछ्योउ त भान्जी ? भान्जी लाई नभेट्या नि जुगै भई सको ।
तारेमाम चिप्ले, सम्धी जदौ बोलरेला है अप्पुन भि आप को।

ठुल्दाइ ले किप्लु रे हा हा हा

Read Full Discussion Thread for this article