Posted by: ritthe July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ढुङे बगर माया ढुङे बगर
माया छदैछ हल्ला नगर

जादैछु म यहाँ बाट फर्केर आउदिन
तिमी जस्ती निस्ठुरी सित म माया लाउदिन 

 

चिप्ले लाई पनि जदौ, दीपीका कुशल मंगल्? तिम्रो मामा क्या कन्जुस मक्खिचुस है, एउटा मात्र बिस्कुत ल्या'र दात मै अड्कियो नि

ठुल्दाइ किन गुप चुप?

Read Full Discussion Thread for this article