Posted by: ritthe July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ठुलि, ठुल्दाइ, सानान्नी, बिस्टे सबैलाई जदौ, नमस्ते, तारेमाम सलाम

बिस्टेले चौतारीमा टास्नै भनेर फोटो खिचेको जस्तो छ ! सेना हरु धेरै छन भनेर एउटा एउटा बिस्कुट राखेर ! लोल

सान्नानी लाई ह्याप्पी क्यानाडा डे ! (पार्टी चाहिन्छ अब)

Read Full Discussion Thread for this article